FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

करार शिक्षकहरुको विवरण प्रकाशन गरिएको सम्बन्धमा ।

आ.व २०८०/०८१ सम्ममा यस पाँचपोखरी थाङपाल गाउँपालिका मातहतका विध्यालयहरुमा कार्यरत करार शिक्षकरहरुको विवरण प्रकाशन गरिएको छ ।

दस्तावेज: 

कृषि विकास कार्यक्रम प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना !!!!

विभिन्न सीप मुलक तालिममा भाग लिन इच्छुक व्यक्तिहरुका लागि सूचना

दस्तावेज: 

पाँचपोखरी थाङ्गपाल गाउँपालिका भवन उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष के पी शर्मा ओलीद्वारा यही माघ १७ गते बुधवार हुने भएकोले सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौँ ।

पाँचपोखरी थाङ्गपाल गाउँपालिका भवन उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष के पी शर्मा ओलीद्वारा यही माघ १७ गते बुधवार हुने भएकोले सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौँ ।

Pages