FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

शिक्षक आवश्यकता सम्बन्धि सूचना ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना ।

गाउँसभा बैठक सम्बन्धमा

प्रस्तुत विषयानुसार आगामी एघारौँ गाउँसभा देहायको मिति, समय र स्थानमा बस्ने निर्णय  गरेको हुँदा उक्त गाउँसभामा उपस्थितिका लागि सादर अनुरोध छ ।

तपसिल :

बैठक बस्ने मिति : २०७९/०३/१०

समय : विहान ११:०० बजे

स्थान: गाउँपालिका सभाहल

 

 

२०७८ चैत्र २९- पाँचपोखरी थाङ्पाल गाउँपालिकामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान शुरु हुने सूचना !!

सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सिडियो साबको उपस्थितिमा सम्पन्न भएको छ । पालिकाका सबै वडाहरुमा २०७९ बैशाख पहिलो हप्ता देखि यो अभियान शुरु हुनेछ । आआफ्नो वडामा आफ्नो पालोमा निम्न सक्कल प्रमाण

Pages