FAQs Complain Problems

समाचार

पाँचपोखरी थाङपाल गाउँपालिकाको पाँचवर्षे प्रगती प्रतिवेदन ।

विश्वकै अग्लो ताल मध्ये नवौँ स्थान पर्ने पाँच वटा पवित्र पोखरी जुन समुन्द्री सतहबाट ४२०० मिटरको उचाईमा एउटै क्षेत्रमा अवस्थित पोखरीको समुहबाट “पाँचपोखरी” र अर्को जोडिएको प्रशिद्ध नाम थाङपाल मुख्य ऐतिहासिक, सांस्कृतिक पहिचानसँग सम्बन्धित छ । “थाङ” को अर्थ स्थानीय 
प्राकृतिक देवीदेवताहरुको बासस्थान भन्ने बुझिन्छ, “पाल”को (श्रीवास्तव) पर्यायवाची शब्द मंगल पनि भन्ने बुझिन्छ । साथ साथै “थाङ” को अर्थ समथर र “पाल” को अर्थ भूभाग पनि भन्ने बुझिन्छ । यसरी यस पालिकाको नाम पाँचपोखरी थाङ्पाल रहन गएको हो । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: