FAQs Complain Problems

समाचार

पाँचपोखरी थाङ्गपाल गाउँपालिकाले आयोजना गरेको उपभोक्ता समितिका पदाधिकारी , वडा समिति तथा कर्मचारीहरुका लागि योजना संचालन सम्बन्धी १ दिने अभिमुखीकरण पाँचपोखरी थाङ्गपाल गाउँपालिका ले पहिलो पटक उपभोक्ता समितिको बैंक खाता वडा मै खोल्ने कार्यको थलानी गरेको छ ।