FAQs Complain Problems

सूचना तथा समाचार

पाँचपोखरी थाङ्गपाल गाउँपालिका भवन उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष के पी शर्मा ओलीद्वारा यही माघ १७ गते बुधवार हुने भएकोले सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौँ ।

पाँचपोखरी थाङ्गपाल गाउँपालिका भवन उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष के पी शर्मा ओलीद्वारा यही माघ १७ गते बुधवार हुने भएकोले सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौँ ।

पाँचपोखरी सिकाई मेला २०७९

पाँचपोखरी थाङ्पाल गाउँपालिका का विद्यालयहरूको सहकार्यमा "विज्ञान, प्रविधि र कलाको प्रवर्द्वन, हामी सबैको सम्बोधन "

पाँचपोखरी सिकाई मेला २०७९

मिति : - २०७९ फागुन २६ गते ।

स्थान :- थाङ्पालभ्याली माध्यमिक विद्यालय ।

Pages

//