FAQs Complain Problems

समाचार

ग्यालरी

सूचना तथा संचार प्रविधिको माध्यम वाट मात्र सुशासन हुन सक्छ भन्ने विश्वव्यापी मान्यतालाई नेपाल ले अंगीकार गरिरहेको परिपेक्षमा E-Governance अर्थात् विधुतीय शासनको अबधारणा कार्यन्वयन गर्न सुचना तथा संचार प्रविधि अपरिहार्य छ र राष्ट्रको समग्र विकासको लागि स्थानीय तहहरु सूचना तथा संचार प्रविधिमैत्री हुनु अति नै आवश्यक छ भन्ने मान्यता अनुसार सूचना प्रविधि मैत्रीपूर्ण पालिका वनाउने उद्येश्य अनुरूप आजबाट ‌औपचारिक रूपमा दर्ता चलानीलाई सफ्टवेयरबाट सञ्चालन गर्नु हुँदै पालिका अध्यक्ष टासी लामा ज्यु ।

मिति: 12/21/2021 - 17:02
, , ,

पाँचपोखरी थाङ्पाल गाउँपालिका अन्तरगतका सामुदायीक विद्यालय तथा स्वास्थ्य चोकीहरुमा स्यानेटरि प्याड बितरण कार्यक्रमका केहि झलकहरु ।

मिति: 12/01/2021 - 13:13
, , , ,

आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले प्याराग्लाईडीङ् पुर्वाधार र  सम्भाव्यताको अध्ययन गरी पाईलट तालिमको लागि मिति २०७७ पौष २४ गतेको आह्वान गरिएको सूचना तत्पश्चात प्राप्त आवेदकहरुबाट श्री नोर्साङ् लामा र श्री साङ्गे दोर्जे लामालाई तालिमका लागि सिफारिस गरिएको र तालिम प्राप्त पाईलट परिक्षण उडान कार्य सम्पन्न भएकोले स्थानिय उद्यमशिलता र व्यवससायिक्त्ता अभिवृधी गर्न, युवा पुस्तालाई गाउँपालिकाको विकासमा हातेमालो गर्दै सम्पुर्ण गाउँपालिकाको पर्यटकिय गुणस्तर वृद्धि गर्न, पाईलट श्री नोर्साङ् लामा र श्री साङ्गे दोर्जे लामालाई प्रोत्साहन र सम्मान स्वरुप अनुदान रकम प्रदान गरियो । आगामी दिनमा प्याराग्ला

मिति: 07/07/2021 - 15:54
, , , , , , ,

Pages